काठमाडौं। नेपाल रेडक्रस सोसाइटी विगत करिब सात-आठ वर्षदेखि विभिन्न किसिमका उतारचढाव र संक्रमणबाट गुज्रिरहेको छ। विभिन्नखाले हस्तक्षेपका कारण संस्थाले लामो समयदेखि आर्थिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विश्वासको संकटको सामाना गर्नु परिरहेको छ।
...