काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म रेडिटले प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा थप गरेको छ । अब प्रयोगकर्ताहरूले पोस्टमा प्रतिक्रिया दिँदा शब्द, तस्बिर र GIF मात्र होइन, भिडियो पनि कमेन्टका रूपमा राख्न सक्नेछन् ।रेडिटका अनुसार नयाँ भिडियो कमेन...