‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड २०८२’ असार २६ मा हुने

3 days ago 101

काठमाडौं । ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड २०८२’ को आठौंं संस्करण असार २६ गते शुक्रबार आयोजना हुने भएको छ । १४ विधासहित लाइफटाइम अचिभमेन्ट र यसवर्ष उत्कृष्ट प्रस्तुति दिने एक संगीतकर्मीलाई पुरस्कृत गरिने जनाइएको छ । आयोजित पत्रकार सम्मेलनमा...

पुरा समाचार पढ्नुहोस