रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

3 weeks ago 67
दाङ । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्ल खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भासिएर दुर्घटना हुँदा सल्यानको बागचौर नगरपालिका-४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द...
पुरा समाचार पढ्नुहोस