काठमाडौँ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले हिजो प्रदेश सभामा आफूले जनाएको प्रतिक्रिया स्वाभाविक भएको जिकिर गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै राईले प्रतिपक्षलाई पेलेकाले प्रतिवाद अनिवार्य र स्वाभाविक भएको बताएका ...