ललितपुर महानगरमा ई-चलान सुरु, अब क्यूआर कोडबाटै जरिवाना भुक्तानी गर्न सकिने

1 hour ago 61
काठमाडौं । ललितपुर महानगरपालिकाले सवारी साधन पार्किङ उल्लंघन तथा नगर प्रहरीसम्बन्धी कारबाहीलाई थप व्यवस्थित र सहज बनाउन ई-चलान प्रणाली सञ्चालनमा ल्याएको छ ।महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सोमबार आयोजित ई-चलान शुभारम्भ कार्यक्रममा प्रविधिमैत्री ...
पुरा समाचार पढ्नुहोस