रौतहटका पत्रकार चन्दन कुमार महतो, पर्साका सदाब मलिक सहित तीन नेपाली पत्रकार भारतमा सम्मानित

4 days ago 37

कोलकाता १६ जेठ

सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल भारत च्याप्टरद्वारा आयोजित “स्मरण उदन्त मार्तण्ड एवं सम्मान समारोह” कार्यक्रममा नेपालका तीन पत्रकार सम्मानित भएका छन्। सम्मानित हुनेमा रौतहट निवासी तथा सी. एच. खबरका सञ्चालक पत्रकार चन्दन कुमार...

पुरा समाचार पढ्नुहोस