रौतहटमा लागु औषध नियन्त्रण तथा सुधार अभियान सुरु, ६३ जना पक्राउ

3 weeks ago 74
काठमाडौँ। रौतहट जिल्लामा लागुऔषधको बढ्दो कारोबार तथा प्रयोगलाई नियन्त्रण गर्ने उद्देश्यसहित प्रहरीले विशेष अभियान सञ्चालनमा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ‘लागु औषध नियन्त्रण, सेवनकर्ता पहिचान तथा सुधार अभियान’ नामक कार्यक्रम सुरु ...
पुरा समाचार पढ्नुहोस