रौतहटमा लागुऔषध नियन्त्रणदेखि सुधार सम्मको अभियान सुरु

3 weeks ago 33

सञ्जय मिश्रा/रौतहट, २८”वैशाख । रौतहटमा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले “लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान” सुरु गरेको छ। शुक्रवार सदरमुकाम गौरमा आयोजित विशेष कार्यक्रममार्फत अभियानको औपचारि...

पुरा समाचार पढ्नुहोस