लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयरबीच डिजिटल कर्जा सेवा सम्झौता

1 week ago 46
काठमाडौं । लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक- टीएसपी) बीच डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । दुवै संस्थाबीच नेपालका साना तथा मझौला उद्यम (एसएमईएस) लाई डिजिटल माध्यमबाट सहज कर्जा...
पुरा समाचार पढ्नुहोस