काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। आजका लागि निर्धारित बैठक विशेष कारण देखाउँदै संसद् सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको हो। यसअघि भोलि (शनिबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। योसँगै प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स...