लगानी बोर्डको सीईओ नियुक्ति गर्न सिफारिस समितिले माग्यो आवेदन

3 weeks ago 96

२९ जेठ, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन माग गरिएको छ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति सचिवालयले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका तथा इच्छुक नागरिकलाई सीईओ पदका लागि आवेदन ...

पुरा समाचार पढ्नुहोस