“प्रणय, तिमी राजनीति नगर। व्यापार सुरु गर। म व्यापारमा सघाउँला। राजनीतिले दिन्छ नै के?” स्वस्तिकाले प्रणयलाई प्रश्न गरी। “स्वस्तिका तिमी पनि राजनीतिबाटै माथि उठेकी हैनौ र? राजनीति नभए देश र समाजको नीति बन्न सक्दैन भन्ने कुरा तिमीलाई थाहा नभएको हो र? ...