ललितपुरमा जिपको ठक्करबाट बालिकाको मृत्यु

3 weeks ago 92
काठमाडौँ । ललितपुर महानगरपालिका-१५ स्थित ज्ञाननगर क्षेत्रमा जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सर्लाही स्थायी घर भई हाल ललितपुरको हात्तिवनमा बसोबास गर्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी साहक...
पुरा समाचार पढ्नुहोस