लागु औषधसहित वडासदस्य जैरू पक्राउ

1 week ago 76
कञ्चनपुर । यहाँको भीमदत्त नगरपालिका-१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागु औषधसहित वडासदस्य पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सू...
पुरा समाचार पढ्नुहोस