काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका-२६ गोँगबु मित्रनगरबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ छ ग्राम ४४० मिलिग्राम र डिजिटल तराजु एक थानसहित दु...