लागु औषधसहित सासू र बुहारी पक्राउ

2 weeks ago 74
धरान । सुनसरीको इटहरी उपमहानगरपालिका-१७ पकलीबाट प्रहरीले ठूलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित सासू र बुहारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारल...
पुरा समाचार पढ्नुहोस