लागुऔषध सेवन गरी सवारी चलाउने १० जना पक्राउ

1 week ago 60

८ असार, काठमाडौं । लागुऔषध सेवन (लापसे) गरेर सवारी चलाउने १० जना पक्राउ परेका छन् । मकवानपुरको विभिन्न ठाउँहरूबाट चालक तथा सहचालक गरी १० जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा बाराका २० वर्षीय मोस्तकी अन्सारी, गोरखाका २६ वर्षीय निर्मल श्रेष्ठ...

पुरा समाचार पढ्नुहोस