एजेन्सी । चीन र संयुक्त राज्य अमेरिकाबीच लागू औषध नियन्त्रणका क्षेत्रमा घनिष्ठ सञ्चार र व्यावहारिक सहयोग जारी रहेको चीनले जनाएको छ । चीन राष्ट्रिय लागू औषध नियन्त्रण आयोगको कार्यालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका कार्यकारी उपनिर्देश...