काठमाडौं । अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ दोघरे बस्ने २० वर्षीय धन बहादुर ख...