झापा : झापामा लागूऔषध कारोबार पछिल्ला वर्षहरूमा सुरक्षा चुनौतीका रूपमा उभिएको छ। जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक, दैनिकजसो हुने पक्राउ, बढ्दो मुद्दा दर्ता र कारागारमा थुनिएका अभियुक्तहरूको संख्या हेर्दा जिल्लामा लागूऔषधको अवस्था भयावह बन्दै गएक...