ललितपुर । ललितपुरको भोलढोकाबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर ८ भोलढोकामा लागूऔषधको खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी...