लाङटाङ ट्रेल रन २०२६ सुरु, मुख्यमन्त्री र मन्त्रीहरूले गरे उद्घाटन

1 week ago 111
काठमाडौं। नेपालको हिमाली पर्यटन प्रवद्र्धन तथा लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन २०२६ सुरु भएको छ। रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्राल...
पुरा समाचार पढ्नुहोस