लाङटाङ ट्रेल रनको उपाधि कुलुङ र गुरुङलाई

1 week ago 133

२३ जेठ, रसुवा । ‘लाङटाङ ट्रेल रन २०२६’ को उपाधि मिलन कुलुङ र अन्जुली गुरुङले जितेका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत पर्ने लाङटाङको क्यान्जेन गुम्बादेखि स्याफ्रुबेसीसम्म आज शनिबार भएको ३२ किलोमिटर दूरीको ट्रेल रनमा मिलन पुरुषतर्फ र अन...

पुरा समाचार पढ्नुहोस