‘लालीबजार’का अभिनेता विशाल देवकोटालाई डेब्यु फिल्मको सफलतासँगै जन्मदिनको दोहोरो खुसी

5 days ago 81
काठमाडौं। डेब्यु फिल्म ‘लालीबजार’बाट दर्शकमाझ बलियो पहिचान बनाउन सफल भएका अभिनेता विशाल देवकोटाले मंगलबार आफ्नो जन्मोत्सव मनाएका छन्। नेपालको रंगमञ्चमा अभिनेतासँगै निर्देशकको रूपमा परिचित देवकोटाका लागि यसपटकको जन्मदिन विशेष बनेको छ । सोमबार मात्रै आ...
पुरा समाचार पढ्नुहोस