‘लालीबजार’ प्रदर्शनमा देखिएको अवरोध हट्यो, अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

4 weeks ago 59
काठमाडौँ । चलचित्र ‘लालीबजार’को प्रदर्शनमा परेको कानुनी अवरोध हटेसँगै अब फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न सकिने भएको छ। रोशनी नेपालीले चलचित्रको प्रदर्शन रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी ग...
पुरा समाचार पढ्नुहोस