‘लालीबजार’ शुक्रबारदेखि रिलिज हुने, अग्रिम टिकट बिक्री खुला

4 weeks ago 78

काठमाडौं । उच्च अदालत पाटनले प्रदर्शनको लागि बाटो खुला गरेपछि फिल्म ‘लालीबजार’ शुक्रबारदेखि देशब्यापी रिलिज हुने भएको छ । निर्माता म्याक्स दिपेश खत्रीका अनुसार फिल्मलाई बिहिबार प्रिमियर गर्ने तयारी छ । मुलुकभरका हलले यम थापा निर्देशित फिल्मको एड्भ...

पुरा समाचार पढ्नुहोस