‘लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य नहुने’ : परराष्ट्र मन्त्री खनाल

1 week ago 67
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको सीमा सम्बन्धी विषयलाई द्विपक्षीय कूटनीतिक प्रक्रियामार्फत मात्र समाधान गर्नुपर्ने स्पष्ट धारणा राखेका छन्। भारत भ्रमणका क्रममा भारतीय सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा उनले लिपुलेक-लिम्पियाधुरा क्षेत...
पुरा समाचार पढ्नुहोस