लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ? : हर्क साम्पाङ
3 weeks ago
69
काठमाडौं : श्रम संस्कृति पार्टी अध्यक्ष एवम् सांसद हर्क साम्पाङ राईले लिपुलेक क्षेत्रमा भारतले नाका खोलेकोप्रति संसदमा प्रश्न उठाएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उनले लिपुलेकमा भारतले नाका खोलेर चलाईरहँदा किन मौन छ यो