लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै

3 weeks ago 61
लुम्बिनी। लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १:०० बजे बस्ने प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर...
पुरा समाचार पढ्नुहोस