लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे पाएका छन्। यसअघि कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी सरकारको प्रवक्ता रहेका थिए। नेकपा एमालेले मन्त्री पन्थीलाई सरकारबाट फिर्ता बोलाएपछि आजको म...