काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुँदैछ । आठौँ अधिवेशन अन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् । प्रदेश सभा दिउ...