लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन : नवनियुक्त पाँच मन्त्रीद्वारा शपथ ग्रहण

3 weeks ago 96
लुम्बिनी। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएसँगै नवनियुक्त पाँच जना मन्त्रीहरूले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा जेठ २५ गते आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख कृष्णबहादुर घर्ती...
पुरा समाचार पढ्नुहोस