काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारमा भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरिएको प्रति आपत्ति प्रकट गरेको छ। पार्टीका प्रवक्ता मनिष कुमार सुमनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले) र नेपाली कांग्रेसको स...