लुम्बिनीलाई क्षेत्रीय सूचना प्रविधि केन्द्र बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक

1 week ago 50
बुटवल : लुम्बिनी प्रदेशलाई सुरक्षित, सक्षम र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक गरिएको छ। तिलोत्तमा नगरपालिका–शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा आयोजित ‘डिजिटल लुम्बिनीः बहुसरो...
पुरा समाचार पढ्नुहोस