लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु, दुई घाइते

1 week ago 178
बेरुत (लेबनान) । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको  लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । इजरायली हवाई आक्रमणले नबातीह जिल्लाको जिब्डिन सहरलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयक...
पुरा समाचार पढ्नुहोस