लोक सेवा, बैंकिङ तयारीका लागि नयाँ एडटेक ‘प्रगति’को वेबसाइट लन्च, मोबाइल एप छिट्टै आउने

5 days ago 62
काठमाडौं । नेपालका प्रतिस्पर्धी परीक्षा तयारीलाई डिजिटल, व्यवस्थित र अभ्यास–केन्द्रित बनाउन लक्ष्यसहित ‘Pragati’ नामक नयाँ एडटेक प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।प्लेटफर्मले लोक सेवा आयोग, बैंकिङ, प्रहरी, शिक्षक सेवा आयोग लगायत विभिन्न प्र...
पुरा समाचार पढ्नुहोस