वडास्तरबाट खेलाडी उत्पादनको अभियान : विराटनगर–१९ मा ‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु

3 weeks ago 148

विराटनगर । विराटनगर महानगरपालिकालाई खेलकुदको सशक्त केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित वडा नम्बर १९ मा आइतबारदेखि ‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु भएको छ ।
स्थानीय तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना ...

पुरा समाचार पढ्नुहोस