वनस्थलीमा रास्वपा सचिवालय बैठक जारी, महाधिवेशन एजेन्डा तय हुँदै  

2 weeks ago 69
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको छ । रास्वपाले असार ७ देखि ९ गतेसम्म चि...
पुरा समाचार पढ्नुहोस