काठमाडौं। विभिन्न मौसमी प्रणालीका कारण विगत तीन दिनदेखि देशका विभिन्न स्थानमा भएको वर्षा रोकिएसँगै अब फेरि देशभर तापक्रम बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन दिनको अभिलेखमा नेपालको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि न...