वर्षा नहुँदा गुल्मीका किसानाले धानको ब्याड राख्न पाएनन्

1 week ago 61

१४ असार, गुल्मी । धान रोपाइँको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि गुल्मीका अधिकांश क्षेत्रमा पर्याप्त वर्षा नहुँदा धान खेती प्रभावित बनेको छ । लामो समयदेखि पानी नपरेपछि जिल्लाका किसानले धानको बीउ राख्ने ब्याडसमेत तयार गर्न नसकेका हुन् । समयम...

पुरा समाचार पढ्नुहोस