वर्षाले मेलम्चीको पानी धमिलिएपछि काठमाडौंमा खानेपानी वितरण रोकियो

2 days ago 83

काठमाडौं । निरन्तर वर्षासँगै मेलम्ची खानेपानी आयोजनाको मुहान आसपासमा आएको बाढीका कारण काठमाडौं उपत्यकामा मेलम्चीबाट भइरहेको खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ ।

मेलम्ची आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो बनेपछि प्रशोधन ...

पुरा समाचार पढ्नुहोस