काठमाडौं । स्क्यामरहरू लगातार नयाँ-नयाँ तरिकाले मानिसहरूलाई स्क्याम गरिरहेका छन् । ओटीपीदेखि लिएर वास्तविकजस्तै देखिने मेसेजसम्मका अनेकौँ तरिकाबाट स्क्यामरहरुले मानिसहरूलाई आफ्नो शिकार बनाउँछन् । तर, वाट्सएपले तपाईंलाई यस्ता ठगीबाट सुरक्षित राख्नका ल...