वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन जेठ ९ गते हुने

4 weeks ago 135

३ जेठ, काठमाडौं । नेपालमा खेलकुद तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन यही जेठ ९ गते आयोजना हुने भएको छ । एनएसआर स्पोर्ट फाउण्डेसनको सहकार्यमा 'एएनओ हिरो रेस' को आयोजनामा वान रन अ...

पुरा समाचार पढ्नुहोस