वायुसेवा निगमका कर्मचारीलाई मन्त्रीको निर्देशन : कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुहोस्

3 days ago 128

१७ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले स्थापनाको ६८ औं वार्षिकोत्सव मनाएको छ । निगमको केन्द्रीय कार्यालय न्युरोडमा आयोजित वार्षिकोत्सव कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)ले सबै कर्मचारीलाई कुशलतापूर्वक आफ्...

पुरा समाचार पढ्नुहोस