काठमाडौं। लामो समयको कूटनीतिक प्रयास र द्विपक्षीय मध्यस्थतापछि संयुक्त राज्य अमेरिका र इरानबीच अन्तिम शान्ति सम्झौतामा हस्ताक्षरका लागि निर्णायक वार्ता भइरहँदा शुक्रबार एकपटक फेरि सैन्य टकराव चर्किएको छ। दुई देशबीचको कूटनीतिक संवादकै बीच अमेरिकाले दक...