वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सीसीटीभीले अपराध अनुसन्धान सहज

3 weeks ago 99

३१ जेठ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बजार क्षेत्र र सिद्धार्थ राजमार्ग आसपासको सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउने अभियानलाई तीव्रता दिएको छ । नगरपालिकाले वडा प्रहरी कार्यालयसँगको सहकार्यमा मुख्य बजार र संवेदनशील स्थानमा उच्च क्षमत...

पुरा समाचार पढ्नुहोस