काठमाडौं। नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षकोे बजेटका लागि अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष विभिन्न सुझाव पेस गरेको छ। परिसङ्घले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको हो। परिसङ्घका तर...