विकेभिएमद्वारा ४ जीपीए ल्याउने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान, ५६ विद्यार्थीलाई करिब २० लाख रुपैयाँ बराबरको छात्रवृत्तिसहित सम्मान

1 week ago 55

विराटनगर / शैक्षिक उत्कृष्टता र विद्यार्थी प्रोत्साहनलाई संस्थागत संस्कारका रूपमा अघि बढाउँदै आएको विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम)ले ५६ जना विद्यार्थीलाई करिब २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति तथा पुरस्कार वितरण...

पुरा समाचार पढ्नुहोस