काठमाडौं । नेपाली चलचित्र ‘सिन्दूर जात्रा’को छायांकनका क्रममा प्रमुख अभिनेता विजय बराल घाइते भएका छन्। पर्वतको कुस्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्कमा घोडाचढीको दृश्य खिच्ने क्रममा घोडाबाट खसेर उनी घाइते भएका हुन्। चलचित्रका निर्देशक सरोज पौडेलका...